भाग्यले एक चोटि साथ दिन्छ ‘अनुराग’ ट्रेलर

- मेराेफिल्म

एलिजा गौतम, समुन्द्र पण्डितको डेब्यु भूमिका रहेको फिल्म ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको छ । असोज १२ गतेबाट रिलिज हुने यस फिल्ममा समुन्द्र र एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्म ‘अनुराग’लाई भरत गौतम र गीता भेटवालले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा र संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । एरिका फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता ऋषीराज धमला हुन ।

२०७५ भदौ १५ गते १२:०४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *