नव अभिनेत्री सुहाना थापाको भाई टिका (फोटो फिचर)

फिल्म ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेकी नव अभिनेत्री हुन् सुहाना थापा । अभिनेत्री / निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापा कि छोरी सुहानाको डेब्यु फिल्म प्रतीक्षित बनेको छ । अमेरिका बस्दै आएकी उनी हाल फिल्म छायांकनका लागि नेपालमा छिन् । उनले भाईहरु प्रनीमेश र अभिनवलाई भाई टिका लगाइदिइन् । त्यसै गरी अभिनेत्री / निर्देशक झरना थापाले भाई सनीलाई टिका लगाइदिएकी छिन् । निर्माता थापाले भने यसबर्ष भाई टिका लगाउन पाएनन् ।
तस्बिरमा हेर्नुहोस् झरना र सुहानाको भाई टिका :