भिटेनमाथि ढुंगा प्रहार (भिडियो सहित)

हिपहप शैलीबाट युट्युबमा परिचित र्यापर भिटेन माथि ढुंगा प्राहर भएको छ । पोखरामा आयोजित पोखरा सडक महोत्सवमा आयोजना गरिएको कन्सर्टमा उनलाई ढुंगा हानिएको छ । युवापुस्ताका माझ लोकप्रिय भिटेनका गरिब, चुरोट, बैनी, लफङ्गा, खलासी आदि गीत हिट छन् ।

भिडियो स्रोत : लाइभस्ट्रिम विथ अनुदित