भिटेनमाथि ढुंगा प्रहार (भिडियो सहित)

- मेराेफिल्म

हिपहप शैलीबाट युट्युबमा परिचित र्‍यापर भिटेन माथि ढुंगा प्राहर भएको छ । पोखरामा आयोजित पोखरा सडक महोत्सवमा आयोजना गरिएको कन्सर्टमा उनलाई ढुंगा हानिएको छ । युवापुस्ताका माझ लोकप्रिय भिटेनका गरिब, चुरोट, बैनी, लफङ्गा, खलासी आदि गीत हिट छन् ।

भिडियो स्रोत : लाइभस्ट्रिम विथ अनुदित

२०७५ पुष १८ गते १२:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *