बुद्ध एयरसंग उड्दै वर्षा सिवाकोटी

- मेराेफिल्म

अभिनेत्री वर्षा शिवाकोटी बुद्ध एयरको ब्राण्ड एम्बासडर बनेकी छन् ।

सन् २०१९को सुरुवात संगै बुद्ध एयरले उनलाई सोसल मिडिया ब्राण्ड एम्बासडरमा अनुबन्धित गरेको हो ।  सामाजिक संजालमा तस्विर पोस्ट गर्दै उनले बुद्ध एयरसंगको सहकार्यले आफु खुसि रहेको बताएकी छन् ।  नायिका सिवाकोटी भर्खरै फिल्म ‘विर विक्रम २’ को मुस्तांग छायांकन सकेर काठमाण्डौ फर्किएकी छन्  ।

२०७५ पुष १८ गते १३:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *