बुद्ध एयरसंग उड्दै वर्षा सिवाकोटी

अभिनेत्री वर्षा शिवाकोटी बुद्ध एयरको ब्राण्ड एम्बासडर बनेकी छन् ।

सन् २०१९को सुरुवात संगै बुद्ध एयरले उनलाई सोसल मिडिया ब्राण्ड एम्बासडरमा अनुबन्धित गरेको हो ।  सामाजिक संजालमा तस्विर पोस्ट गर्दै उनले बुद्ध एयरसंगको सहकार्यले आफु खुसि रहेको बताएकी छन् ।  नायिका सिवाकोटी भर्खरै फिल्म ‘विर विक्रम २’ को मुस्तांग छायांकन सकेर काठमाण्डौ फर्किएकी छन्  ।