जेष्ठ ३ मा ‘विर विक्रम २’ 

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’  आउदो बर्षको जेष्ठ ३ बात प्रदर्शनमा आउने भएको छ । फिल्मका मुख्य कलाकार पल शाहको जन्मदिनमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो ।

फिल्ममा नायक पल शाह, नायिका बर्षा शिवाकोटी, दयाहांग राई, नाजिर हुसेन लगायतको अभिनय रहने छ । फिल्ममा कोरियोग्राफर कविराज गहतराज रहेका छन् ।