ट्रोलको शिकार मिस नेपाल कोरियोग्राफर रचना

मिस नेपाल २०१९ अडिसनको एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।अडिसनको क्रममा मेकअप नगरी आएको, चस्मा लगाएको र प्रतियोगिताको सम्मान नगरेको भन्दै एक प्रतियोगीलाइ थर्काएको कारण मिस नेपालकीएक  जज विवादमा मुछिएकी छन् । कोरियोग्राफर तथा मिस नेपाल प्रशिक्षक रचना गुरुङको यस किसिमको प्रस्तुतिका कारण उनी सामाजिक संजालमा ट्रोलको शिकार भएकी छन् । हेरौ उनका बिषयमा सामाजिक संजाल प्रयोगकर्ताले बनाएका केही ट्रोल :