करिश्मा मानन्धरको घरमा चट्याङ्ग

नायिका करिश्मा मानन्धरको घरमा चट्याङ्गले हानेको छ । आज आएको हावा हुरी र चट्याङ्गको कारण उनको घरमा समेत प्रभाव परेको छ ।

उनको गोदावरी स्थित घर अगाडीको रुखमा चट्याङ्गले हानेको हो । तर अन्य केहि क्षति भने भएको छैन । मौसमबिदले आज हावाहुरी संगै मौसममा खरावी आएको छ । काठमान्डौका विभिन्न स्थानमा पानी समेत परिरहेको छ ।