‘ए बुढी’ पछि ५ ५५को ‘समाधि’ सार्वजनिक

ए बुढी पछी ‘५ ५५’ को गीत ‘समाधि’ सार्वजनिक भएको छ । झोले प्रकाशनको छायांकन रहेको गीतमा डिजे एजेले बिट प्रोड्युस गरेका छन् । चिरांग खड्काको शब्द, संगीत तथा आवाज रहेको गीतमा खड्का स्वयम् फिचर्ड छन् ।