नीर शाहको ‘छोरो अमेरीका छ’ सार्वजनिक

शिरीष देवकोटा र सम्झना भण्डारीको स्वरमा ‘छोरो अमेरीका छ’ गीत सार्बजनिक भएको छ । गीतमा गायक देवकोटाको संगीत र रमेश बिजीको शब्द रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडीयोमा निर शाह, हिवाला गौतम, श्रीप्रसाद थापा र सोनि गुरुङ फिर्चड छन् ।