‘नेपाल फोटो प्रतियोगिता २०७६’ का विजयी तस्बिर

‘नेपाल फोटो प्रतियोगिता २०७६’ मा फोटो पत्रकार नभेष चित्रकारले खिचेको तस्बिर ‘फोटो अफ द इयर ०७६’ घोषित भएको छ । प्रतियोगिता फोटो पत्रकार क्लबले आयोजना गरेको हो । ‘फोटो अफ द इयर ०७६’ बन्न सफल तस्बिरमा हाइड्रोसेफालुस रोगको कारण ज्यान गुमाएका रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्युभन्दा केही पहिले हात हल्लाइरहेका छन् ।

फोटो अफ द इयर ०७६ – नभेष चित्रकार

अन्य विभिन्न विधाका बिजेता तस्बिर हरु यस्ता छन् –

न्युज विधाकाे प्रथम – दिपेन श्रेष्ठ

 

न्युज विधाकाे दाेस्राे – इलिट जाेशी

 

न्युज विधाकाे तेस्राे – केशव थापा

 

डेली लाइफकाे प्रथम – गाेपेन राई

 

डेली लाइफकाे दाेस्राे – राेबिक उपाध्याय

 

डेली लाइफकाे तेस्राे – सुरज ताम्राकार

 

कल्चर एन्ड टुरिजमकाे प्रथम – सुबिर थापा

 

कल्चर एन्ड टुरिजमकाे दाेस्राे – प्रमिन मानन्धर

 

कल्चर एन्ड टुरिजमकाे तेस्राे- राेबिक उपाध्याय

 

स्पोर्टस विधाकाे प्रथम – विकास द्वारे

 

स्पोर्टस विधाकाे दाेस्राे – सुनिता डंगाेल

 

स्पोर्टस विधाकाे तेस्राे – दिनेश गाेले

 

नेपाल स्माइलकाे प्रथम – सुरज श्रेष्ठ

 

नेपाल स्माइलकाे दाेस्राे – शुलभभक्त श्रेष्ठ

 

नेपाल स्माइलकाे तेस्राे – नभेष चित्रकार

 

नेचर एन्ड वाइल्ड लाइफकाे प्रथम – नभेष चित्रकार

 

नेचर एन्ड वाइल्ड लाइफकाे दाेस्राे – दिपेन श्रेष्ठ

 

नेचर एन्ड वाइल्ड लाइफकाे तेस्राे – दीपक बुढाथाेकी

 

विजयी फाेटाेग्राफर तथा फाेटाे पत्रकारहरु