प्रविशा र विशालको ‘तिमी हौ’ (भिडियो)

- मेराेफिल्म

बिशाल निरौला र प्रबिशा अधिकारीको स्वरमा ‘तिमी हौ’ सार्वजनिक भएको छ । गीतमा संगीत, रचना तथा संगीत सयोजन बिशाल निरौलाको रहेको छ । भिडियोमा टिकटकमा भाइरल बनेकी मोडल दिया जी.सीको अभिनय देख्न सकिन्छ । दिया संगै ओ.बि रायमाझी र सौगात मिश्र पनि देखिएका छन् । भिडियोलाई निर्देशन तथा कोरियोग्राफी प्रथम क्षेत्रीले गरेका हुन् भने छायांकन ज्ञानेन्द्र शर्मा र प्रमोद श्रेष्ठ त्यसैगरी सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

२०७६ माघ २७ गते १६:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *