आँचलको इन्गेजमेन्ट

नायिका आँचल शर्माले उनका प्रेमी डा.उदिप श्रेष्ठसँग औठी साटेकी छन् ।

आज सोमबार उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् । फागुनको अन्तिम साता विवाह गर्दै गरेका उनीहरुले विवाहको मिति भने सार्वजनिक गरेका छैनन् ।