आँचलको इन्गेजमेन्ट

- मेराेफिल्म

नायिका आँचल शर्माले उनका प्रेमी डा.उदिप श्रेष्ठसँग औठी साटेकी छन् ।

आज सोमबार उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् । फागुनको अन्तिम साता विवाह गर्दै गरेका उनीहरुले विवाहको मिति भने सार्वजनिक गरेका छैनन् ।

२०७६ फागुन १२ गते १६:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *