विराज भट्टसंग नाम जोडिएकी जेनिशा केसी

नेपाली नायिका तथा मोडल जेनिशा केसी पंजावी गीतको भिडियोमा देखिएकी छन् । फिल्म एक पल, एक्सन, द सोल्जर, जोश, आधिबाटो लगायत फिल्ममा काम गरे पनि उनका कुनै पनि फिल्म नेपालमा सफल बन्न सकेनन् । केहि समय म्युजिक भिडियोमा समेत प्रयास गरेकी उनको नाम एक ताका नायक विराज भट्टसंग समेत जोडियो ।
नेपालमा रहेर सफल हुन नसके पछी उनी भारत हानिइन् । मुम्बईमा बसेर अभिनय र नृत्य सिकेकी उनी अन्तत भिडियो मार्फत आएकी छन् । भारतीय फिल्ममा नै अभिनय गर्छु, भन्ने सपना बोकेर गए पनि उनी भिडियो सम्म भने देखिएकी छन् । विराटनगरकी उनको भारत प्रेम भने सानैबाट थियो रे। नेपाली फिल्म जगतमा असफल उनलाई उक्त क्षेत्रमा सफलता प्राप्त गरुन् भन्ने मेरो फिल्मको तर्फबाट शुभकामना।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया