कल्याण सिंहको ‘निलो आकाश’

मिस्टर सुवोधको आवाजमा गीत ‘निलो आकाश’ सार्वजनिक भएको छ। गीतमा कल्याण सिंहको ब्याक भोकल, तोरण थापा मगरको शब्द संगीत रहेको छ । लक्ष्मण पुन लक्स र प्रिती राना फिचर्ड भिडियो सन्तोष छेत्रीले छायांकन सम्पादन गरेका हुन्।