बिमोचना लोम्जेलको ‘छड्के नजरले’ (भिडियो)

बिमोचना लोम्जेल र पर्बल थापाको स्वरमा ‘छड्के नजरले’ सार्वजनिक भएको छ । गीतमा जिग्मी लामाको शब्द संगीत रहेको छ भने अज्निश राईको संगीत संयोजन । बिध्या गुरुङ, अल्भिन लेप्चा, अविशेख राई, दुप्चेन तामांग फिचर्ड भिडियो अरविन्द राज प्रोडक्सनले निर्माण गरेको हो ।