‘आत्माको हिस्सा थाहा पाउन जनावरलाई प्रेम गरौँ’ अनमोल केसी

नायक अनमोल केसीले जनावरलाई माया गर्न आग्रह गरेका छन् । सामाजिक संजालमा हात्तिसँगको तस्वीर सार्वजनिक गर्दै जनावर प्रति प्रेम दर्शाउन अपिल गरेका हुन् । उनी लेख्छन्, ‘जबसम्म जनावरलाई माया गरिदैँन, तबसम्म उसको आत्माको हिस्सा थाहा पाउन सकिदैन ।’

अधिकांस समय घरमा नै विताउने अनमोल हाल घरमा नै रहेका छन् । लकडाउनको समय अघि समेत धेरै बाहिर जान नरुचाउने उनी हाल फिल्म हेरेर समय व्यतित गर्दै छन् ।

 

View this post on Instagram

 

Until one has loved an animal, a part of one’s soul remains unawakened ? #loveanimals #gogreen? #naturelover

A post shared by ? ? ? (@anmolkc_official) on