जिन्दगी खै के खै के (भिडीयो)

मिना लामाको निर्देशनमा सन्देश मुलक गीत ‘जिन्दगी खै के, खै के…’ सार्वजनिक भएको छ । लक्ष्मीराज सुन्दाशको शब्द, सङ्गीत र स्वर गीतमा रहेको छ । एलेन मगरको छायाँकन तथा सम्पादन रहेको भिडियोमा शेरबहादुर गुरुङ, मित्र केसी, मिना लामा, फुलमायाँ तामाङ, खेमसरु मगर, अर्जुन दियालीको अभिनय रहेको छ ।