नित्याको ‘चोर्यौ नी मेरो दिल’ सार्वजनिक

नित्याशिवा र दिपक लिम्बुको आवाजमा ‘चोर्यौ नि मेरो दिल’ बोलको गीतको लिरिकल भिडियो रिलिज भएको छ । फिल्म नर्सिम्हामा रहेको उक्त गीत रहेको छ । शंकर अधिकारी घायलको गीत/ संगीत रहेको उक्त गीतमा प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ।