अन्जु पन्तको ‘चोखो माया’ रेकर्ड सम्पन्न


गीत ‘चोखो माया’ रेकर्डं भएको छ । गीतकार इन्दिरा बोगटीको शब्दलाई गायिका अन्जु पन्तको स्वरमा गीत रेकर्ड भएको हो । गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा संजीव बराइलीको संगीत संयोजन रहेको छ । इन्दिराको शब्दमा केही दिन अगाडि मात्रै ए कान्छी गीत सार्वजनिक भएको थियो ।