फेरी आउन (भिडियो)

लाबोनी चक्रवर्ती प्रसाईंको आवाजमा गीत ‘फेरी आउन’ सार्वजनिक भएको छ । गीतमा विदेह मणि उपाध्यायको शब्द र लाबोनी प्रमोदको संगीत रहेको छ भने संगीत संयोजन रिदम कंडेलले गरेका छन् । भिडीयो निर्देशन अनुप चापागाईंले गरेका छन् भने निता ढुंगाना र पृथिवी राज प्रसाईंकोअभिनय रहेको छ । उद्दव दहाल र हरी न्यौपानेको छायांकन रहेको भिडियो विकाश आचार्यले सम्पादन गरेका छन् भने समिर तामांगको शृंगार रहेको छ।