फेरी आउन (भिडियो)

- मेराेफिल्म

लाबोनी चक्रवर्ती प्रसाईंको आवाजमा गीत ‘फेरी आउन’ सार्वजनिक भएको छ । गीतमा विदेह मणि उपाध्यायको शब्द र लाबोनी प्रमोदको संगीत रहेको छ भने संगीत संयोजन रिदम कंडेलले गरेका छन् । भिडीयो निर्देशन अनुप चापागाईंले गरेका छन् भने निता ढुंगाना र पृथिवी राज प्रसाईंकोअभिनय रहेको छ । उद्दव दहाल र हरी न्यौपानेको छायांकन रहेको भिडियो विकाश आचार्यले सम्पादन गरेका छन् भने समिर तामांगको शृंगार रहेको छ।

२०७७ साउन १७ गते २१:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *