संगीतकार गणेश परियारको निधन

- मेराेफिल्म

संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ।

संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ। उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको ७६ वर्षको उमेरमा निधन भएको हो ।

छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो। रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका परियारले थुप्रै गीतहरुमा संगीत दिएका छन्।

उनले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन्।

 

२०७७ माघ ५ गते ९:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *