कोरोनाबाट फिल्म सम्पादक अभिषेक पौडेलको निधन

- मेराेफिल्म

नेपाली फिल्म सम्पादकका रुपमा काम गर्दै आएका अभिषेक पौडेलको निधन भएको छ ।

उनको कोरोनाका कारण निधन भएको हो । फिल्म निर्देशक मनोज श्रेष्ठले जानकारी दिए । उनी केहि समयदेखि दुबै मृगौला पिडित रहेका थिए ।

मृगौलाले काम गर्न छोडेपछि मृगौला प्रत्यारोपण गराएका थिए । फिल्म सम्पादनको अलवा एमिनेश, कलर करेक्सलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, बिस्पोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म र कयौ म्युजिक भिडियो सम्पादन गरेका छन् ।

२०७८ जेठ ५ गते ११:२९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *