सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठको अभिनयमा“यो भाग्यमा”

नेपाली सुगम संगीतमा राम्रो मानिएकी गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “यो भाग्यमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सो गीतमा समिक्षालाई पारदर्शी खरेलले साथ दिएका छन । माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ ।


प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङ्घलाई गीतमा समावेश गरिएको छ । जनक विवस न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज गीतमा छ । अजय रेग्मीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा निशान एस के कोे निर्देशन भिडियोमा छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठमो अभिनय रहेको छ ।