गसिप

फिल्मको काम रोकियो कि अमेरिका

फिल्म ए मेरो हजुर ४ बनेर रिलिज भैसक्नुपर्ने हो । तर, लाग्यो लामो समय यो फिल्मलाई । अभिनेत्री सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको लगानी फ्रिज भएको अवस्था हो भनेर भनौ । सुहाना थापाको दोश्रो फिल्म । रिलिज भैदिए त केही हुन्थ्यो कि । तर, हुदैन रिलिज । भदौको १८ गतेलाई तोकिएको छ […]

सलिनमान फिल्ममा फर्किने कहिले ?

अभिनेता सलिनमान बनियाँ । देशमा होस् या फिल्ममा होस् है, जती नै जे भएपनि नबोल्ने । उनको बोली सुन्न कती गाह्रो हो भनेर भनौ । सलिनमान बनियाँ नबोलको कती भयो । यात्रा रिलिज भएको २ बर्ष धेरै भएको पनि छ । यसपछि त यी हिरो बोलेका होइनन् । सामाजिक संजालमा झुल्किन्छन् । खेल खेल्छन् अनलाइनमा । […]

कसरी अभिनेत्री भइन् त वर्षा ?

चाहना मनको भने जस्तै त हो जीवन । चाहना एकातिर हुन्छ, भइन्छ अर्को भनेर भनौ । अभिनेत्री वर्षा राउतलाई नै हेरौ नै । उनको सानैबाटको चाहना के रहेछ त । सोधे एक जना फ्यानले उनलाई । उनको जवाफ त आश्चर्य चकित बनाउने खालको नै छ । के भन्दा, उनलाई त वैज्ञानिक, पाइलट, अन्तरिक्ष यात्री बन्न […]

जे होस्, प्रियंकालाई चर्चा चाहिन्छ

चर्चाको भोग त कलाकारमा हुन्छ नै । कलाकारको गुण नै हो भनौ नी होइन । काम भएपनि नभएपनि चर्चा । नत्र त निद नै हराम हो नी । यो कुरामा अभिनेत्री प्रियंका कार्की कती हो कती अघि छिन् । उनलाई कसले सक्ने । फिल्म होस् या नहोस्, उनलाई ध्यान खिच्न आउने नै हो । गर्भवती […]

साराको सही व्यक्ती कहिले आउलान् ?

सारा सिर्पाली । प्रेम चर्चा त हुन्छ नी यी अभिनेत्रीको । मौन छिन् । आफ्नो दुनियाँमा मौन । कम बोल्ने, कम चर्चामा आउने । अहिले त उनी प्रकृतीसँग रमाउँदैछिन् । साराको यो मौनता केका लागि ? अभिनेता अनमोल केसीसँग उनको प्रेमको कुरा चलेको हो । साराले भन्न खोजिन्, अनमोलले भनेनन् । कुरा यतीकै सकियो । […]

आयुष्मान र प्रियंकाको पेजबाट हटेको फोटो

गर्भवती छिन् प्रियंका कार्की अभिनेत्री । प्रियंका मात्र पनि होइन, ऋचा शर्मा, रक्षा श्रेष्ठ लगायतका कलाकार पनि आमा बन्ने तयारीमा नै छन् । हल्ला प्रियंकाको यती किन होला भनेर भनौ । प्रियंकाका फोटो नै हुन्, यी सबै हल्लाका कारण । फोटो उनी दैनिक नै राखिरहेकी छिन् । कस्ता कस्ता । कुनै भाइरल हुने खालका । […]