कलाकारले दिए ‘टोपी दिवसको शुभकामना’

नेपालीहरुले पछिल्लो केहि वर्षयता अंग्रेजी नयाँवर्षको पहिलो दिनलाई टोपी दिवसको रुपमा मनाउन थालेका छन्। आज अंग्रेजी वर्षको पहिलो सर्वसाधारण देखि लिएर अभिनेता राजेश हमाल समेतले टोपी लगाएर दिवस बनाए।

आजै टोपी लगाएको फोटो भन्दा पनि पुरानो र कहिलेकाँही लगाउँदाको टोपी लगाएको पोटो सामाजिक सञ्जालमा फोष्ट गर्दै सेलिव्रेट गरिएको छ। अभिनेता राजेश हमाल,करिष्मा मानन्धर ,दिपकराज गिरी,पल शाह ,बर्षा शिवाकोटी लगायत अन्य कलाकारहरुले पनि टोपी लगाएरै सामाजिक सञ्जालमार्फत टोपी दिवसको शुभकामना दिएका छन् ।