वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)

फिल्म ‘नाइँ नभन्नू ल’बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री वर्षा शिवाकोटी सामाजिक सञ्जालमा तस्वीर राख्न व्यस्त नायिकामा पर्छिन् । उनी प्रायः दैनिक रुपमा कुनै न कुनै तस्वीर सामाजिक सञ्जालमा राखिरहन्छिन् ।
केही महिनाअघि विवाह र त्यसको केही समयपछि ब्रेकअपको खबरले सञ्चारमाध्यममा छाएकी वर्षा अहिले समय बिताउनकै लागि सामाजिक सञ्जालमा नयाँ तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनको तस्वीर हेर्दा उनी भित्रको भावलाई प्रष्ट बुझ्न सकिन्छ ।
हालै सार्वजनिक गरेको तस्वीर हेर्दा उनले ती तस्वीर गहुँबारीमा खिचेको थाहा पाउन सकिन्छ । तस्वीरमा फरक फरक पोज दिएकी छन् । केही तस्वीरमा उनी खुशी, उदासी र सोचमग्न देख्न सकिन्छ ।
प्रायः अभिनेत्रीहरुले हरियाली वातावरणलाई पृष्ठभूमि राखेर तस्वीर खिचेको देख्न पाइन्छ । तर वर्षाको हकमा भने उनी अलिक फरक देखिएकी छन् । कहिले प्रेममा ब्रेकअप त कहिले विवाहमा ब्रेकअपको समाचारले दिक्क बनेकी वर्षालाई जीवन नै खल्लो छ भन्नका लागि यी तस्वीर खिचेको बुझ्न सकिन्छ ।

चुलबुले पूजा
_pmeOvxzmgm_iekxoofooiuz7d1mwbioyjlkhtcxonicdnsjkwczmrdfv4loqjpqc8jijf6h_LU1izb9ru0_tvfq33wqrch4y3xcbzj72tb45cjmkzijpgv6kl0nv6wtzwkfhyqormtn3a9b.jpg)
आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)
_BERoAEifJx_k7na7okdduy8zimyyy0rnuy65xdagr9quzbxx6awqxrv8ox1uyjei64hpp0l_yCYnu1xldl_cfz2baevb1n8ceax6bpofwyvrsx5klml7dck2ncq79nuigv4bduqq2xeftog.jpg)
फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )

ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकील कार्यालय लगियो (फोटो फिच…

थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

प्रतिक्रिया