चुलबुले पूजा

नायिका पूजा शर्माले केही हप्ता अगाडि मात्र फिल्म ‘दान्भी’को एक्सन दृश्यमा काम गरिन् । एक्सनमा काम गरेकी पूजालाई फेरि पनि यस्तै फिल्ममा काम गर्ने रहर पलाएको छ ।
पूजालाई दर्शकले चुलबुले अवतारमा देख्दै आएका थिए । तर, अब उनी ‘दान्भी’मा भने फरक गेटअपमा प्रस्तुत हुँदैछन् । यता, नायिका शर्मा फिल्म ‘उपहार’मा भने आफ्नै स्वभावको भूमिकामा देखिदैछिन् ।
रेखाले सामाजिक संजालमा शेयर गरेको तस्वीरमा उनी खुलेकी छिन् । कतै एक्सन अवतारमा त कतै हट अवतारमा देखिन लागेकी पूजाले दर्शकलाई यसपटक फरक स्वाद हुने बताइन् ।
पूजाका अनुसार, उनले ‘दान्भी’ फिल्ममा काम गरेपछि एक्सन गर्दाको अप्ठ्यारो वुझेकी छिन् । उनी अभिनित फिल्म ‘दान्भी’को छायांकन केही दिनमै दार्जिलिङमा गर्ने तयारी निर्माणपक्षको छ ।
_pmeOvxzmgm_iekxoofooiuz7d1mwbioyjlkhtcxonicdnsjkwczmrdfv4loqjpqc8jijf6h_CsKNfhpGdl_4misms6dnohoyggqab8odf51zvsscv7thsh2fsf9rjorphfnx38rkyng8u5h.jpg)
आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)
_BERoAEifJx_k7na7okdduy8zimyyy0rnuy65xdagr9quzbxx6awqxrv8ox1uyjei64hpp0l_WxjcMs1fsU_ya18olhr0qy4tnzlzbryz6rmcj12tkz4zglqgicqsafb9tt0k64zjddzm6vx.jpg)
फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )

ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकील कार्यालय लगियो (फोटो फिच…

वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)

थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

प्रतिक्रिया