ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज ग्ल्यामरस अवतारमा देखिएकी छिन् । ज्याकलिन अभिनयका कारण भन्दा पनि सौन्दर्यता र फिटनेसका करण चर्चामा रहने गर्छिन्।
ज्याकलिन पछिल्लो समय बलिउडमा निकै रुचाइएकी अभिनेत्री हुन् । अभिनयबाहेक उनको सुन्दरता प्रशंसकका लागि प्लस प्वाइन्ट हो ।
ज्याकलिन अक्सर उनको इन्स्टाग्राम ह्यान्डलमा बोल्ड देखिने तस्वीरहरू सेयर गर्ने गर्दछिन्। उनको यो तस्बिर सार्वजनिक भएपछि सोसल मिडियामा कमेन्ट गर्नेको बाढि लागेको छ। कतिले उनको तारिफ गरेका छन् भने कसैले मजाक बनाएका छन्।

चुलबुले पूजा
_pmeOvxzmgm_iekxoofooiuz7d1mwbioyjlkhtcxonicdnsjkwczmrdfv4loqjpqc8jijf6h_J3vFPYg9I0_mleh7z4fl0yxx2fb5avnjusknxysmsqx33kzsjz4vv93py1jdpzlruud7dsz.jpg)
आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)
_BERoAEifJx_k7na7okdduy8zimyyy0rnuy65xdagr9quzbxx6awqxrv8ox1uyjei64hpp0l_WxjcMs1fsU_ya18olhr0qy4tnzlzbryz6rmcj12tkz4zglqgicqsafb9tt0k64zjddzm6vx.jpg)
फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )

पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकील कार्यालय लगियो (फोटो फिच…

वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)

थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

प्रतिक्रिया