फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )
_BERoAEifJx_k7na7okdduy8zimyyy0rnuy65xdagr9quzbxx6awqxrv8ox1uyjei64hpp0l_WxjcMs1fsU_ya18olhr0qy4tnzlzbryz6rmcj12tkz4zglqgicqsafb9tt0k64zjddzm6vx.jpg)
नायिका अदिती बुढाथोकी होम प्रोडक्सनको फिल्म ‘बाबरी’ पछि कुनै पनि फिल्ममा अनुबन्धित छैनन् । यो फिल्म बक्सअफिसमा असफल भएपछि मुम्बईतिर लागेकी अदितीले यो बीचमा एक हिन्दी गीतको म्यूजिक भिडियोमा अभिनय गरिन् ।
अहिले यिनै अदिती माल्दिभ्समा पुगेर आफ्नो ग्ल्यामर अवतारमा प्रस्तुत भएकी छन् । हुन त माल्दिभ्स विशेषत बलिउडका कलाकारका लागि हनिमुन र छुट्टी मनाउने उत्कृष्ट गन्तव्य हो । अहिले यो स्थान नेपाली कलाकारका लागि पनि गन्तव्य बन्दै गएको छ ।
अदितीले आफूलाई ग्ल्यामर रुपमा प्रस्तुत गरेको यो पहिलोपटक भने होइन । फिल्म लाइनमा आउनुअघि उनका धेरै ग्ल्यामर फोटोसुट गराउनुका साथै ती तस्वीर सामाजिक सञ्जालमा पनि राख्दै आएकी छन् ।
अदितीले नेपाली फिल्म ‘कृ’बाट नेपाली रजतपटमा पाइला चालेकी हुन् । यसपछि उनले ‘बाबरी’मा काम गरिन् । तर उनले चर्चा भने फिल्मभन्दा बढी ग्ल्यामरबाट नै पाइरहेकी छन् ।

चुलबुले पूजा
_pmeOvxzmgm_iekxoofooiuz7d1mwbioyjlkhtcxonicdnsjkwczmrdfv4loqjpqc8jijf6h_J3vFPYg9I0_mleh7z4fl0yxx2fb5avnjusknxysmsqx33kzsjz4vv93py1jdpzlruud7dsz.jpg)
आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)

ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकील कार्यालय लगियो (फोटो फिच…

वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)

थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

प्रतिक्रिया