वान सिनेमाजको ‘टिकटक प्रतियोगिता’ साथै आइप्लेक्सको ‘क्वारेन्टाइन बिंगो’

टिकटक भिडियो बनाईराख्नेहरुलाई लक्षित गरेर वान सिनेमाजले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यस प्रतियोगितामा भाग लिनको लागि आफुलाई मन पर्ने फिल्मको सम्बादको टिकटक भिडियो बनाएर वान सिनेमाजको प्रतियोगिता सम्बन्धि फेसबुक पोष्टको कमेन्ट सेक्सनमा पोष्ट गर्नुपर्नेछ, साथै ह्याशट्यागमा #onecinemas #thereisadifference #onecinemastiktokchallenge राख्नुपर्नेछ ।

 

पोष्ट गरिएको भिडियोमा सबै भन्दा धेरै लाइक पाउने बिजेता हुनेछ । लाइक बढाउनको लागि जतिसक्यो धेरैलाइ ट्याग गर्न सकिनेछ । बिजेता हुनेको लागि लकडाउनपछी एक शो नै बुक हुनेछ जसमा बिजेता र उसको परिवार मात्र बसेर फिल्म हेर्ने मौका पाउनेछन् । प्रतियोगिता अप्रिल २० मा सकिनेछ ।

थप जानकारीको लागि तलको लिंक मा जानुहोस :

One Cinemas TikTok Challenge

An entire movie hall for you and your friends and family! How does that sound??Yep, you heard it right.For all the TikTok and video makers, now is your chance to showcase your creativity. Upload in the comment section your video of any movie dialogue of your choice performed in the most creative way using the hashtags #onecinemas #thereisadifference #onecinemastiktokchallengeTag as many friends as you can and try to get maximum likes. The most liked video will have an entire theatre to themselves!*You can also tag us in our Tiktok Page(@onecinemas) with hashtags #OneCinemas #ThereIsADifference #onecinemastiktokchallengeHurry up!The contest ends on 20th April.*Note: winner shall be contacted after the end of the government restrictions.#OneCinemas #ThereIsADifference #onecinemastiktokchallenge

Gepostet von One Cinemas am Freitag, 10. April 2020

त्यसैगरी आइप्लेक्स मलले ‘क्वारेन्टाइन बिंगो’ अफर घोषणा गरेको छ । यस अफर अन्तर्गत फेसबुक पोष्टमा राखिएको फोटो सेभ गरेर त्यसमा आफुले लकडाउनको समयमा गरेका कामहरुमा चिन्ह लगाएर कमेन्टमा पोष्ट गर्नुपर्नेछ । यसबाट बिजेता हुने ३ जनाले लकडाउन पछी आफ्नो नजिकको मान्छेसँग वान सिनेमाजमा फिल्म हेर्ने अवसर पाउनुका साथै गिफ्ट भौचर पनि पाउनेछन् ।

थप जानकारीको लागि तलको लिंक मा जानुहोस :

Quarantine Bingo everyone!Everyone is up to doing something this lockdown, new skills to new knowledge.Save the…

Gepostet von Eyeplexmall am Freitag, 10. April 2020