चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी


आज भएको चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा कलाकार रविन्द्र खड्का बिजयी भएका छन् । जम्मा ३८७ ले मतदान गरेकोमा उनले प्रतिद्वन्दी सरिता लामिछानेलाई ५७ मतले पछि पार्दै बिजयी भएका हुन् ।