डीएपीएलमा प्रमोदको प्रस्तुती, झुमाए क्रिकेटरलाई

- मेराेफिल्म

धनगढीमा सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा गायक प्रमोद खरेलले आफ्नो प्रस्तुती राखेका छन । डीपीएलको ब्राण्ड एम्बेसडर समेत रहेका खरेलले डीपीएलको अफिसियल गीत सहित आफ्नो हिट नम्बर ‘ओइ झुमा’ गाएका थिए । कुनै पनि सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुतिबाट झुमाउन माहिर प्रमोदले यसपटक क्रिकेटरलाई आफ्नो गितमा झुमाए ।

फोटो : बिबेक सुबेदी

 

 

 

 

२०७४ चैत १७ गते १८:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *