डीएपीएलमा प्रमोदको प्रस्तुती, झुमाए क्रिकेटरलाई

धनगढीमा सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा गायक प्रमोद खरेलले आफ्नो प्रस्तुती राखेका छन । डीपीएलको ब्राण्ड एम्बेसडर समेत रहेका खरेलले डीपीएलको अफिसियल गीत सहित आफ्नो हिट नम्बर ‘ओइ झुमा’ गाएका थिए । कुनै पनि सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुतिबाट झुमाउन माहिर प्रमोदले यसपटक क्रिकेटरलाई आफ्नो गितमा झुमाए ।
फोटो : बिबेक सुबेदी

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया