सुरेश वाग्लेको गजल संग्रह ‘तिमी साथ भएपछि’ सार्वजनिक

युवा गजलकार सुरेश वाग्लेको गजल संग्रह ‘तिमी साथ भएपछि’ बिमोचन गरिएको छ । राजु सिंह, शक्ति वल्लभ, लक्ष्मण शेष, सरोज खनाल, घनश्याम परिश्रमी, उदय सोताङ, करुण थापा लगायतले उक्त एल्बम सार्वजनिक गरेका हुन् । ‘गजल गृह नेपाल’ का सस्थापक वाग्लेको उक्त एल्वममा दशवटा गजल समावेस गरिएको छ।
गजलहरूमा उदय सोताङ, मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज, हरि लम्साल, टिका प्रसाईं, मदन गोपाल तथा बुद्ध लामाको स्वर तथा हरि लम्साल, शिव परियार, मनोज राज तथा किरण श्रेष्ठको संगीत रहेको छ भने गोपाल रसाइली, किरण कँडेल, रिकेश गुरुङ, सचिन सिंह, रिदम कँडेल तथा पाकिस्तानी संगीतकर्मी इमाद रहमानको संगीत संयोजन रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया