फिल्म ‘क्याप्टेन’मा अनमोलका फुटबल कोच प्राशन्त ताम्राकार

- मेराेफिल्म

पहिलो पटक स्पोर्टी लूक्समा फुटबल खेलाडिका रुपमा फिल्ममा प्रस्तुत हुन लागेका नायक अनमोल केसीको फिल्म ‘क्याप्टेन’मा फुटबल कोचका रुपमा अभिनेता प्राशन्त ताम्राकार रहने भएका छन ।

नायक भुवन केसीको निर्माण  रहेको फिल्म हाल झापामा छायाङ्कन भैरहेको छ र  प्रशान्त सोमबार देखी सेटमा पुग्नेछन । पछिल्लो समय उनले फिल्म ‘जय शम्भु’ र ‘राणवीर’को सुटिङ सक्काएका छन । फिल्ममा उपासना सिंह ठकुरी, प्रियंका एमभी र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ ।  फिल्ममा  ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराईको निर्देशन रहेको  छ ।

२०७५ वैशाख २२ गते १०:४७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *