फिल्म ‘क्याप्टेन’मा अनमोलका फुटबल कोच प्राशन्त ताम्राकार

पहिलो पटक स्पोर्टी लूक्समा फुटबल खेलाडिका रुपमा फिल्ममा प्रस्तुत हुन लागेका नायक अनमोल केसीको फिल्म ‘क्याप्टेन’मा फुटबल कोचका रुपमा अभिनेता प्राशन्त ताम्राकार रहने भएका छन ।
नायक भुवन केसीको निर्माण रहेको फिल्म हाल झापामा छायाङ्कन भैरहेको छ र प्रशान्त सोमबार देखी सेटमा पुग्नेछन । पछिल्लो समय उनले फिल्म ‘जय शम्भु’ र ‘राणवीर’को सुटिङ सक्काएका छन । फिल्ममा उपासना सिंह ठकुरी, प्रियंका एमभी र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ । फिल्ममा ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराईको निर्देशन रहेको छ ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया