शत्रु गते प्रदर्शनको ५१औँ दिन (फोटो फिचर)

- मेराेफिल्म

चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म शत्रु गतेले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । सोही अवसरमा एक औपचारिक कार्यक्रम गरी फिल्म यूनिटले फिल्मका कलाकार, प्राबिधिक तथा पत्रकारहरुलाई सम्मान गरेको छ । कार्यक्रममा फिल्म शत्रु गते यूनिट, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाली फिल्म उद्योगका विभिन्न ब्यक्तित्वको उपस्थिति रहेको थियो । 

२०७५ वैशाख २९ गते २२:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *