शिशिर काफ्लेको पहिलो म्युजिक भिडियो ‘पानी धरर’ सार्वजनिक

शिशिर काफ्लेको पहिलो म्युजिक भिडियो ‘पानी धरर’ सार्वजनिक भएको छ । स्वर तथा संगीत स्वयम काफ्लेको रहेको गीतको शब्द रचना अल्फा काफ्लेको रहेको छ भने संगीत संयोजन रोमी बस्नेतले गरेका छन् । म्युजिक भिडियोमा मनिषा बस्नेत कमल सिंह तथा प्रसान्त पौडेलको अभिनय हेर्न सकिन्छ । उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी राजिब समरले गरेका छन्, भने भिडियो इडीटिंग बिकाश धमलाले गरेका हुन् ।