“नजिक यति भएर पनि” म्युजिक भिडियो सार्बजनिक

Mero Film

गीतकार टेक तामाङको “नजिक यति भएर पनि” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ भने संगीत कंकाइस्ट राईको तथा संगीत संयोजन साहस शाक्यको रहेको छ ।

म्युजिक भिडियोमा वर्षा सिवाकोटी र कमल सिंहको अभिनय रहेको छ भने बुद्द थापाको छायांकन रहेको छ । भर्जिन भ्वाइस स्टुडियो मार्फत ल्याइएको यस म्युजिक भिडियोलाई निकेस खड्काले निर्देशन गरेका छन ।


Leave a Reply

Your email address will not be published.