सन्तु थापाको ‘चन्दनै चन्दनै’ सार्वजनिक

तीजलाई लक्षित गरी गायक सन्तु थापा र सृष्टि थापाको आवाजमा ‘चन्दनै चन्दनै’ बोलको गित सार्वजनिक भएको छ । गीतमा गणेश अधिकारीको शब्द, गंगा थापा तथा ओमकला थापाको संगीत तथा कमल सौरांगको संगीत संयोजन रहेको छ ।
भिडियोमा प्रजल गिरी र रस्मी तामाङको नृत्य रहेको छ । प्रकाश धमलाले सम्पादन गरेका छन् भने स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन् । यस अघि गायक थापाको अर्को तीज गितका ‘छम्म छम्म’ सार्वजनिक भैसकेको छ ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया