सन्तु थापाको ‘चन्दनै चन्दनै’ सार्वजनिक

- मेराेफिल्म

तीजलाई लक्षित गरी गायक सन्तु थापा र सृष्टि थापाको आवाजमा ‘चन्दनै चन्दनै’ बोलको गित सार्वजनिक भएको छ । गीतमा गणेश अधिकारीको शब्द, गंगा थापा तथा ओमकला थापाको संगीत तथा कमल सौरांगको संगीत संयोजन रहेको छ ।

भिडियोमा प्रजल गिरी र रस्मी तामाङको नृत्य रहेको छ । प्रकाश धमलाले सम्पादन गरेका छन् भने स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन् ।  यस अघि गायक थापाको अर्को तीज गितका ‘छम्म छम्म’ सार्वजनिक भैसकेको छ ।

२०७५ साउन ९ गते १३:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *