‘कति माया गर्छु’ लोक दोहोरी सार्वजनिक

- मेराेफिल्म

कुमार विन्दास र कविराज बुढाको लोकदोहोरी “ कति माया गर्छु ” गायिका सन्ध्या बुढा र गायक खेम सेन्चुरीको आवाजमा सार्वजनिक भएको छ ।

ए कुमार बिन्दासको लय तथा शब्द सिर्जना रहेको दोहोरीमा मायालु जोडिको प्रेम पछिको विछोडको पिडाका आवाजलाई गीतमा ब्यक्त गरिएको छ । सागर गौत्तमको छाँयाकन , अमर शाक्यको सम्पादन र मान सिंह खड्काको निर्देशनमा निमार्ण गरिएको भिडियोमा कटक बुढा र साया भण्डारीको अभिनय रहेको छ ।

२०७५ असार २२ गते १२:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *