‘कति माया गर्छु’ लोक दोहोरी सार्वजनिक
- मेराेफिल्म
कुमार विन्दास र कविराज बुढाको लोकदोहोरी “ कति माया गर्छु ” गायिका सन्ध्या बुढा र गायक खेम सेन्चुरीको आवाजमा सार्वजनिक भएको छ ।
ए कुमार बिन्दासको लय तथा शब्द सिर्जना रहेको दोहोरीमा मायालु जोडिको प्रेम पछिको विछोडको पिडाका आवाजलाई गीतमा ब्यक्त गरिएको छ । सागर गौत्तमको छाँयाकन , अमर शाक्यको सम्पादन र मान सिंह खड्काको निर्देशनमा निमार्ण गरिएको भिडियोमा कटक बुढा र साया भण्डारीको अभिनय रहेको छ ।
२०७५ असार २२ गते १२:१५ मा प्रकाशित
प्रतिक्रिया