प्रेमी नजिक आएपछि के भयो भावनालाई ? (भिडियो)

गायिका भावना आचार्यको स्वर रहेको गीत ‘जब माया नजिकै’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, सुप्रिम तिवारीको सम्पादन रहेको छ भने निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् ।

गीतको भिडियोमा गायिका आचार्यसँगै निशा पुरी र दिपक ढकाल प्रस्तुत छन् । नेपाली लोक गीत संगीतसँग नजिक रहेकी गायिका आचार्यको यसअघी पनि विभिन्न गीत संगीत बजारमा आइसकेका छन् ।