बाचा नतोड्न बर्षा सिवाकोटीको आग्रह (भिडियो)

- मेराेफिल्म

नेप्लिज अस्ट्रेलियन आइडल २०१३ मोक्षदा सिलवालको आवाजमा आधुनिक गीत ‘मिलनमा’ सार्वजनिक भएको छ । राधा बास्कोटाको शब्द रचना रहेको गीतमा राजु सिंहको संगीत रहेको छ । यस गीतमा फणिन्द्र राजको संगीत संयोजन रहेको छ ।

अभिनेत्री तथा मोडल बर्षा सिवाकोटी र मोडल प्रज्वल सुरज गिरीको अभिनय रहेको म्युजिक भिडियो को छायांकन राम कुमार केसीले गरेका हुन् । भिडियो इडीटिंग तथा कलारिंग टेकेन्द्र शाहको रहेको छ ।

२०७५ साउन २२ गते ११:५५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *