बाचा नतोड्न बर्षा सिवाकोटीको आग्रह (भिडियो)

नेप्लिज अस्ट्रेलियन आइडल २०१३ मोक्षदा सिलवालको आवाजमा आधुनिक गीत ‘मिलनमा’ सार्वजनिक भएको छ । राधा बास्कोटाको शब्द रचना रहेको गीतमा राजु सिंहको संगीत रहेको छ । यस गीतमा फणिन्द्र राजको संगीत संयोजन रहेको छ ।
अभिनेत्री तथा मोडल बर्षा सिवाकोटी र मोडल प्रज्वल सुरज गिरीको अभिनय रहेको म्युजिक भिडियो को छायांकन राम कुमार केसीले गरेका हुन् । भिडियो इडीटिंग तथा कलारिंग टेकेन्द्र शाहको रहेको छ ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया