तीजको ब्रत कसको लागि ? (भिडियो )

- मेराेफिल्म

मेलिना राई तथा रबी थापा मगर स्वरबद्ध तिज गीत ‘कस्को लागी हो’ सार्वजनिक भएको छ । टुरिस्टजंग बिकेको शब्द तथा संगीत रहेको गीतमा अन्जली अधिकारी र चक्र बामको अभिनय रहेको छ । प्रकाश भट्ट निर्देशित  उक्त म्युजिक भिडीयोमा राजेश घिमिरेको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको छ ।

२०७५ साउन २४ गते १४:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *