देवी घर्ति मगरको ‘ट्याक्सी ड्राइभर’

गायक दिपक थापा मगर र दिपेन्द्र पाण्डेको संयुक्त प्रस्तुतिमा ‘ट्याक्सी डाईभर’ गीतको भिडीयो सार्वजनिक भएको छ । गीतमा दिपक थापा मगर र गायिका देवि धर्ति मगरको आवाज रहेको छ । उक्त गीतमा लिलाधर पोखरेलको शब्द र रमेश भुजेल तथा दिपेन्द्र पाण्डेको लय सिर्जना रहेको छ । भिडियोमा निशा लामा , आशुष्मा कार्कि र दिपेन्द्र पाण्डेको अभिनय रहेको छ । गीतको भिडीयो सुरेश श्रेष्ठले छायाँकन गरेका छन् भने दिपक विष्टको सम्पादन रहेको छ । म्युजिक भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ ।