राहुल विश्वास तथा सन्ध्या जोशीको’जुनी जुनीलाई’ सार्वजनिक

राहुल विश्वास तथा सन्ध्या जोशीको आवाज रहेको गीत ‘जुनी जुनीलाई’ सार्वजनिक भएको छ । टिका दाहालको संगीत रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको छ । अस्ट्रेलियामा छायांकन गरिएको उक्त भिडीयोमा प्रत्यूष अधिकारी र युबिना ढुंगानाको अभिनय देख्न सकिन्छ । अमित पराजुलीको छायांकन रहेको भिडीयोमा भारत रेग्मीको सम्पादन रहेको छ । सार्वजनिक गीतमा कभर संग्स कम्पिटिसननको पनि आयोजना गरिएको थियो । अबको केहि दिनमा कम्पिटिसनको बिजेता घोषणा गरिने संगीतकार टिकाले बताएका छन् ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_0nf1NWsYRj_qeynr3bs1jst443s9swn7mrbazeoekdih0kfnvezl0y0uzgvy5ldg7fqwn8d.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया