राहुल विश्वास तथा सन्ध्या जोशीको’जुनी जुनीलाई’ सार्वजनिक

Mero Film

राहुल विश्वास तथा सन्ध्या जोशीको आवाज रहेको गीत ‘जुनी जुनीलाई’ सार्वजनिक भएको छ । टिका दाहालको संगीत रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको छ । अस्ट्रेलियामा छायांकन गरिएको उक्त भिडीयोमा प्रत्यूष अधिकारी र युबिना ढुंगानाको अभिनय देख्न सकिन्छ । अमित पराजुलीको छायांकन रहेको भिडीयोमा भारत रेग्मीको सम्पादन रहेको छ । सार्वजनिक गीतमा कभर संग्स कम्पिटिसननको पनि आयोजना गरिएको थियो । अबको केहि दिनमा कम्पिटिसनको बिजेता घोषणा गरिने संगीतकार टिकाले बताएका छन् ।


Leave a Reply

Your email address will not be published.