तीजमा ‘घिनघिन मादल’

- मेराेफिल्म

चन्दा खड्का स्वरबद्ध तिज गीत ‘घिनघिन मादल’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा एसियोर लामाको कारियोग्राफी रहेको छ । उक्त म्युजिक भिडीयोमा रिना न्यौँपाने र नागी डान्स सेन्टर फिचर रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको गीतमा निशान घिमिरेको सम्पादन रहेको छ ।

२०७५ भदौ ६ गते १४:२३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *