तीजमा ‘घिनघिन मादल’

चन्दा खड्का स्वरबद्ध तिज गीत ‘घिनघिन मादल’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा एसियोर लामाको कारियोग्राफी रहेको छ । उक्त म्युजिक भिडीयोमा रिना न्यौँपाने र नागी डान्स सेन्टर फिचर रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको गीतमा निशान घिमिरेको सम्पादन रहेको छ ।

रानी र किरणको ‘सेल्फी खिचौंला’मा विना र सरोजको रोमान्स

समिर आचार्य र शान्ति श्री परियारको स्वरमा ‘माया हो’

मेलिना र दिनेशको ‘बातै पक्का भो’ सार्वजनिक

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_TOiMZT0w9f_lejrtqvqvkygxaahnr9djpbgllhqr1gezuesuwlaoexxlfxddmvh9yc3q1xk.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

प्रतिक्रिया