भरत सिटौलाको फोटो गीत (भिडियो)

भरत सिटौलाको फोटो गीत सार्वजनिक भएको छ । गीतमा शब्द संगीत तथा स्वर सिटौला कै रहेको छ ।  गीतमा संगीत संयोजन मोहित मुनालको रहेको छ भने र्यापमा अराज केशव रहेका छन् । नितिन चन्द निर्देशित भिडियोमा अलिशा राई र राजु ग्याबाकले अभिनय गरेका छन् । दिपेन बस्नेत को छायांकन रहेको भिडियोको सम्पादन विकेश मगरले गरेका छन् ।