जग्दिश समालको साथमा ‘हाम्रो बाटो’

- मेराेफिल्म

प्रतिमा राजभण्डारी र जग्दिश समाल स्वरबद्ध गीत ‘हाम्रो बाटो’ सार्वजनिक भएको छ । पवन बराईलीको संगीत रहेको गीतमा दुर्गालाल श्रेष्ठको शब्द रचना रहेको छ । उक्त लिरिकल भिडीयोलाई राजेश शाहले निर्माण गरेका हुन् ।

२०७५ भदौ १९ गते १४:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *