जग्दिश समालको साथमा ‘हाम्रो बाटो’

प्रतिमा राजभण्डारी र जग्दिश समाल स्वरबद्ध गीत ‘हाम्रो बाटो’ सार्वजनिक भएको छ । पवन बराईलीको संगीत रहेको गीतमा दुर्गालाल श्रेष्ठको शब्द रचना रहेको छ । उक्त लिरिकल भिडीयोलाई राजेश शाहले निर्माण गरेका हुन् ।