संसार मै ठुलो माया भन्दै आयंका जोडी

सुजन तिगेला लिम्बु तथा मेलिना राई स्वरबद्ध गीत ‘हर्पेमा घिउँ’ सार्वजनिक भएको छ । सुजन तिगेला लिम्बु कै शब्द तथा संगीत रहेको गीतमा रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ । युगल पोमो लिम्बुको निर्देशन रहेको गीतमा अर्जुन तिवारीको छायांकन तथा निशान घिमिरे र बिकाश बहालको सम्पादन रहेको छ ।