दुर्गेश थापाको ‘मासु पाडाको’ (भिडियो)

दुर्गेश थापा स्वरबद्ध गीत ‘मासु पाडाको’ को भिडियो सार्वजनिक भएको छ । दुर्गेश थापाकै संगीत रहेको गीतमा प्रकाश सपुतको शब्द रचना रहेको छ । क्रान्ति केसी निर्देशित उक्त भिडीयोमा दुर्गेश थापाको अभिनय रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको गीतमा क्रान्ति केसीको सम्पादन रहेको छ ।