‘ज्यानै फाल्छु’ (भिडियो)

सुरज कुमार थापा र सुजाता उपाध्याय मानन्धरको आवाजमा ‘ज्यानै फाल्छु’ भिडियो सार्वजनिक भएको छ ।  गीतमा दिनेश अधिकारीको शब्द रचना, हरी लम्सालको संगीत तथा किरण कंडेलको संगीत संयोजन रहेको छ । केकी अधिकारी र जीवन भट्टराई फिचर्ड  भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ । निशान घिमिरे सम्पादित भिडियो बिशाल भण्डारीले निर्देशन गरेका हुन् ।